सरकार सुस्त : नेकपा प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ(प्रकाश)ले सरकारले तीव्रताका साथ जनअपेक्षा अनुसार काम गर्नुपर्ने बताउनुभएको छ । अहिलेसम्मको सरकारले गरेका काम सन्तोषजनक भएपनि सरकारको काम गराई सुस्त भएको प्रवक्ता श्रेष्ठको भनाई छ । सामाजिक सुरक्षा […]

सुडानमा मूल्य वृद्धिको विरोधमा आन्दोलनमा

सुडानमा उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै गएको छ । राजधानी खार्तोमको एक रंगशालामा भेला भएका हजारौंले सडक अवरुद्ध गरी प्रदर्शन गर्नुका साथै केही सरकारी भवनमा आगजनीसमेत गरेका […]

सरकारसँग वार्ता गर्न तयार छौं : नेकपा प्रवक्ता प्रकाण्ड

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग बहादुर विश्वकर्माले आफ्नो पार्टी अहिले जनयुद्द गर्ने पक्षमा नरहेको बताउनुभएको छ । नेपाल क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रिय समितिले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आपूmहरु […]

ओली–प्रचण्डको प्रतिवेदन सर्वसम्मत पारित हुन्छ : नेकपा नेता गजुरेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुने दाबी गर्नुभएको छ […]

नेपालको विकासमा जापान भरपर्दो साझेदारः प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासमा जापान भरपर्दो साझेदार भएको बताउनु भएको छ । काठमाडौंमा सोमबार आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाललाई जापानले विनासर्त निःस्वार्थ भावले […]