वर्तमान सरकार दलाल पूँजीवादीः नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता विश्वकर्मा

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौति दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार राजधानीको भृकुटीमण्डपमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आतंककारीको पुष्टी […]

हिन्दु राष्ट्रबारे निर्णय गर्न जनमतसंग्रह गर्न काँग्रेस महामन्त्री कोईरालाको माग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गर्नुभएको छ । महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय […]

मुलुक समृद्धिको यात्रामा अघि बढ्दैछ – अध्यक्ष प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले शिख धर्मका अनुयायीहरुको संकल्प र प्रतिवद्धताले नेपालको समृद्धिको यात्रालाई अघि बढाउन ठूलो योगदान […]

विश्व बैंकको ‘डुइङ विजनेस’ प्रतिवेदनमा सरकारको आपत्ति 

नेपालको ‘डुइङ बिजनेस’ कमजोर हुँदै गएको दावीसहितको सार्वजनिक भएको विश्व बैंकको प्रतिवेदनप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपत्ति जनाउनुभएको छ । जापानको साताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्किनुभएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा विश्व बैंकको सो […]

नेकपामा विशेष प्रदेश कमिटी बनाइने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष प्रदेश कमिटी बनाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले राजधानीमा रहेका विशेष जिल्ला कमिटीहरु चलाउन विशेष प्रदेश कमिटी बनाउने निर्णय गरेको हो । बैठकमा आएका सुझावलाई समेटेर मापदण्डलाई […]