पूर्वयुवराज पारस शाह चितवनमा, समर्थकद्वारा जयजयकार

पूर्वयुवराज पारस शाह आफ्नो जन्मदिनको अवसर पारेर चितवन पुग्नुभएको छ । सहयोगीसहित हवाईमार्ग हुँदै आइतबार दिउँसो चितवन जानुभएका पूर्वयुवराज शाहलाई राजावादीले भरतपुर विमानस्थलमा स्वागत गरेका थिए । पारसको स्वागतका लागि आएकाहरुले ‘राजा आउ देश बचाउ’ […]

सडक निर्माणले तिव्रता लिन सकेन : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले सडक निर्माणले तिव्रता लिन नसक्दा सरकार आलोचित बन्नु परेको स्वीकार गर्नुभएको छ । सडक बोर्ड नेपालको १६ औं वार्षिकोत्सवको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले धेरै कानुनी जटिलता […]

कर्मचारी आन्दोलनका कारण संसदीय सुनुवाई प्रभावित

संसदीय सुनुवाई समिति बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । आन्दोलित कर्मचारीले कार्यालय समय भन्दा बढी काम नगर्ने चेतावनी दिएपछि सभापति लक्ष्मणलाल कर्णले बैठक पर्सिसम्म स्थगित भएको घोषणा गर्नुभएको हो । बैठक चल्दाचल्दै कर्मचारीले माइकको […]

डिजिटल नेपालको ढाँचा छिट्टै सार्वजनिक हुन्छ – संचारमन्त्री बाँस्कोटा

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्मयाइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले […]

बङ्लादेशमा आम निर्वाचन हुँदै, निष्पक्ष हुनेमा विपक्षीको आशंका

बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ । अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् । मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक […]