नेपाल विद्यार्थी संघका काभ्रेका नेता कृष्ण ढकालको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । नेपाल बिद्यार्थी संघ केन्द्रीय कार्यसमितीको आह्वानमा चितवनमा पनि चक्काजाम भएको छ । नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघका कार्यकर्ताले […]
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी चयन हुनुभएको छ । सुवेदीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश प्रमुखको कार्यालयमा सुवेदीलाई सपथ गराउनुभएको हो । मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृ सुजाता पौडेलको निवासमा खाना खाँदैमा देउवा पक्षलाई नआत्तिन आग्रह गर्नुभएको छ । साथीकोमा खाना खान बोलाएर खान जाँदैमा कोही आत्तिनु नपर्ने नेता पौडेलको भनाई थियो । प्रेस युनियन […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष इतरका नेताहरुबीच पार्टी नेतृ सुजाता कोईराला निबासमा छलफल भएको छ । काठमाडौंको मण्डिखाटारस्थित सुजाता कोइरालाको निवासमा भएको भेलामा महासमिति बैठकमा कसरी एकजुट भएर प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको […]
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले रणनीतिक महत्वका दीर्घकालीन पूर्वाधार सम्बन्धी कामहरू भईरहेको बताउनुभएको छ । वर्षौंदेखि मेहनत गर्दा पनि हुन नसकेका कामहरु कम्युनिस्ट एकताको तागतले संभव भएको प्रचण्डले बताउनुभयो । अहिले भारत तथा चीनसँगको […]