रास्वपाकाे उद्घाेष सभाः पुराना पार्टीका सटर बन्द गर्ने, खाेरमा राखेरै भएपनि विकास गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीबाट उद्घोष सभाकाे नामबाट चुनावी  सभा सुरू गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनकाे प्रचारमा चुनावी सभालाई ‍सम्बाेधन गर्दै सभापति रवि लामिछानेले यसपालिको चुनाव अघिल्ला चुनावहरू भन्दा फरक रहेको जिकीर […]

नेपाली कांग्रेसकाे प्रतिज्ञापत्रः नागरिककाे जीवन सुखी एवं कुनै अभाव नभएकाे बनाउने प्रतिवद्धता

नेपाली कांग्रेसको प्रतिज्ञा पत्र जनकपुरबाट सार्वजनिक गरेको छ । बुधबार कांग्रेसले फागुन २१ गतेकाे प्रतिनिधिसभा निर्वाचनकाे सन्दर्भमा प्रतिज्ञा पत्र सार्वजनिक गरेकाे हाे । जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा […]

राजनीतिक दलहरूलाई ६४ बुँदे निर्देशन

निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका राजनीतिक दल तथा उम्मेदवारलाई ६४ बुँदे निर्देशन जारी गरेकाे छ । जस अनुसार राजनीतिक दलहरूले २०८२ साल फागुन ४ देखि १८ सम्म मात्र जुलुस, आमसभा, […]

देशभरि मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेवक परिचालन

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेकाे छ । मतदाता शिक्षा कार्यक्रम देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन […]

प्रचण्ड रूकुमकाे चुनबाङमा

जनयुद्धकै समयमा भएकाे ऐतिहासिक चुनबाङ बैठककाे स्मरण नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुग्नु भएको छ । प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले […]