सरकारले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचनलाइ लक्षित गर्दै फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको […]
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा तटस्थता तथा कानुनी दायित्वलाई मनन् गर्दै आचारसंहिता पालना गर्न अनुराेध गरेकाे छ । निर्वाचन आचारसंहिता, २०८२ लागू […]
भौतिक स्वरुपको निर्वाचन चिह्न साथमै बोकी प्रचार नगर्न आयाेगकाे अनुराेध निर्वाचन आयाेगले आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा आचार संहिताकाे पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूलाइ अनुराेध […]
निर्वाचन आयाेगले फागुन २१ मा हुन गइरहेकाे प्रतिनिधिसभा निर्वाचनकाे सन्दर्भमा कुनै पनि मत सर्वेक्षण नगर्न अनुराेध गरेकाे छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध गर्नुभएको हाे । […]
देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन […]