प्रतिनिधिसभा निर्वाचनः फागुन २० देखि २२ गतेसम्म सार्वजनिक विदा

सरकारले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तीन दिन बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचनलाइ लक्षित गर्दै फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको हाे ।

सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार निर्वाचन आयोगकाे सुझाव अनुसार तीन दिन बिदा दिने निर्णय गरेकाे हाे ।

Facebook Comments