सहिद दिवस मनाइँदै

आज माघ १६, देशैभर विभिन्न कार्यक्रमको आयोजना सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग […]

सहिद दिवसमा बालेनकाे सन्देशः राज्य जनताको बन्न सकेन

शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्यका लागि झापा ५ का उम्मेदवार बालेन्द्र शाह बालेनले राज्य कहिल्यै पनि जनताकाे बन्न नसकेकाे बताउनुभएकाे छ । सहिद […]

निर्वाचन आचारसंहिता विपरीतका कार्य राेक्न गृह मन्त्रालयकाे निर्देशन

गृह मन्त्रालयले २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता उल्लङ्घनका घटना हुन सक्ने भएकाले राेक्नका लागि निर्देशन जारी गरेकाे छ । मन्त्रालयले निर्वाचनपूर्व एवं निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न ७७ वटै जिल्ला […]

माैसमः तराईमा हुस्सु/कुहिरो, पहाड तथा हिमालमा बादल

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लाग्नेछ । त्यस्तै सुदूरपश्चिम प्रदेश लागायत गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी […]

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

लुम्बिनी प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ ।  प्रदेश सभा सचिवालयका अनुसार बैठकका मुख्य चार सम्भावित कार्यसूची छन्। बैठकमा प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी बैठकमा गराइनेछ । बैठकमा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा […]