एमालेका तर्फबाट १६ जना समानुपातिक सांसद सिफारिश

नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउनुका साथै विभिन्न […]

रास्वपा बैठक आइतबार बस्ने

आज बस्ने भनिएको रास्वपा सचिवालय बैठक आइतबार बिहानसम्म सरेको छ । समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, विधान संशोधनलगायत विषयमा छलफल गर्न भन्दै शनिबारलाई बैठक बोलाइएको थियो । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक आइतबार बस्ने तय […]

दलहरू समानुपातिक तर्फका सांसद सिफारिसकाे तयारीमा

निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य सम्पन्न गरी मतपरिणाम सार्वजनिक गरिसकेकाे छ । निर्वाचन आयाेगले प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा प्रतिनिधि सभा सदस्य […]

रास्वपाको सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभा निर्वाचनकाे मतपरिणाम आएकाे र निर्वाचन आयाेगका निर्देशन अनुसार समानुपातिक तर्फका सांसदकाे सिफारिस गर्नुपर्ने भएकाले बैठक बस्न लागेकाे छ । शनिबार दिउँसो रास्वपाको सचिवालय बैठक बस्न […]

समानुपातिक तर्फकाे मतगणना जारी रास्वपालाई ५१ लाख बढी मत, ६ वटा दल राष्ट्रिय दल बन्ने निश्चित

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख […]