गगन थापा नेतृत्वको कांग्रेस आधिकारिकः सर्वाेच्च अदालत

सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक हुने फैसला सुनाएकाे छ । तीन महिना लामो विवाद निरुपण गर्दै  अदालतले पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको हो । […]

लेबनान र इजरायल १० दिने युद्धविराममा, अमेरिका-इजरायल र इरानबीचकाे युद्ध अन्त्यका लागि प्रयास जारी

लेबनान र इजरायलबिच १० दिने युद्धविरामका लागि सहमत भएका छन् । युद्धविराम बिहीबारदेखि नै लागू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि अनाैपचारिक वार्ता भइरहेकाे छ। वार्ता यसै […]

टाइम म्यागजिनकाे १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह समावेश

टाइम म्यागेजिनले हरेक वर्ष जस्तै सन् २०२६ काे सय प्रभावशाली व्यक्तिकाे सूची प्रकाशन गरेकाे छ । उक्त सूचीमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह विश्वका १०० प्रभावशाली व्यक्तिमा पर्नुभएकाे छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागेजिन टाइमले प्रकाशित गरेको […]

राष्ट्रिय प्रतिवद्धताकाे मस्याैदा सार्वजनिक

सरकारले घाेषणा गरेकाे शासकीय सुधार सम्बन्धी एक सय काययसूचीको बुँदा नं. ३ अनुसार राष्ट्रिय प्रतिवद्धताकाे मस्याैदा सार्वजनिक गरेकाे छ । प्रतिवद्धतामा २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा सहभागी प्रमुख ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र […]

मन्त्रिपरिषद्का सदस्यहरूकाे सम्पत्ति विवरण सार्वजनिक

सरकारले मन्त्रिपरिषद्का सदस्यहरूकाे सम्पत्ति विवरण सार्वजनिक गरेकाे छ । वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूकाे सम्पत्ति विवरण सार्वजनिक गरिएकाे हाे । यस अगाडि सुशीला कार्की नेतृत्वकाे सरकारले सम्पत्ति विवरण सरकारलाई बुझाएका […]