लेवनानमाथि इजरायलकाे भीषण आक्रमण

इजरायलले लेबनानमा भीषण आक्रमण गरेको छ ।  बुधबार उसले राजधानी बेरुतसहितका इलाकामा आक्रमण गर्दा कम्तिमा २ सय ५४ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आक्रमणमा ११ सय भढी घाइते रहेकाले मृतककाे संख्या बढ्न सक्ने […]

प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्नुहुँदै

प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्नुहुने भएकाे छ । प्रधानमन्त्री कार्यालयका अनुसार शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्न लाग्नुभएकाे हाे । परराष्ट्र मन्त्रालयकाे संयाेजनमा हुन लागेकाे भेटमा […]

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद अन्तर्गतका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको […]

अमेरिका र इरानबिच दुई हप्ता युद्धविराम गर्ने सहमति

अमेरिका र इरानबिच एक महिना बढी लामाे युद्ध दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति भएकाे छ । इरानमा विनाशकारी हमलाकाे समयसीमा सकिन २ घण्टा अगाडि ट्रम्पले सामाजिक सञ्जाल ट्रथमा युद्धविरामकाे सहमति भएकाे भनेर लेख्नुभएकाे हाे […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

संघीय संसद् अन्तर्गतकाे प्रतिनिधिसभाको बैठक आज प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची […]