प्रतिनिधिसभाको बैठक आज बस्दै

संघीय संसद् अन्तर्गतकाे प्रतिनिधिसभाको बैठक आज प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ। 

त्यस्तै, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। 

Facebook Comments