राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई २ मतकाे अन्तरले पराजित गरी सभापतिमा निर्वाचित हुनुभएकाे हाे । […]
अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग कास्की को नवौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । सभाको गण्डकी प्रदेश सभाका सदस्यहरू प्रकाश बराल ,देवका पहारी, नन्दकला नेपालीले संयुक्त उदघाटन उद्घाटन गर्नु भएको थियो । सो क्रममा प्रदेश सभा […]
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएकाे छ। सांसद एवं निवर्तमान सभापति राजन गाैतम र अन्य २ जना उम्मेदवारलाई पछि पार्दै त्रिपाठी विजयी हुनुभएकाे हाे । विधान अनुसार ५१ […]
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश संविधान कानुन अनुसार चल्नुपर्ने बताउनुभएकाे छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विधान अनुसार देश चलाउने प्रयास भएकाे भन्दै उहाँले मुलुक कुनै पार्टीकाे विधानले नभई देशको विधानले चल्नुपर्ने […]
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार बसेकाे बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएकाे हाे । प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको […]