कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः बस्दैछ । शुक्रबारबाट शुरू भएकाे बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजे बैठक सुरु हुनेछ । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा […]

प्रधानमन्त्री पदमा बालेनकाे सपथ चैत्र १३ गते हुने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिनुभएकाे छ । काठमाडाैंकाे एक हाेटलमा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच भएकाे छलफलमा […]

समानुपातिक सांसद प्रमाणपत्र प्रदान एवं निर्वाचन प्रतिवेदन पनि राष्ट्रपति समक्ष पेश गरिंदै

निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गर्दैछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिने आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जनाकारी दिनुभयाे । आयोग परिसरमे बिहान ११ […]

कांग्रेस सभापति थापाद्वारा पदबाट राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएकाे छ । गत पाैषमा सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएका सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा दिनुभएकाे हाे । कांग्रेसले औपचारिक जानकारी भने दिएकाे छैन, […]

रास्वपा सांसदहरूकाे अभिमुखीकरण आज सकिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणकाे दाेस्राे दिन याेग ध्यान कक्षासँगै सुरू भएकाे छ । आज सभापति रवि लामिछानेले सम्बोधन गर्नुहुने बताइएकाे छ ।  ललितपुरको ग्वार्कोस्थित होटेल रोयल […]