प्रधानमन्त्री पदमा बालेनकाे सपथ चैत्र १३ गते हुने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिनुभएकाे छ ।

काठमाडाैंकाे एक हाेटलमा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच भएकाे छलफलमा प्रधानमन्त्री पदकाे सपथ लिने बिषयमा छलफल भएकाे हाे ।

बिहीबारको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरिएको हो । 

उपसभापति स्वर्णिम वाग्लेका अनुसार चैत १२ गते सांसदकाे सपथ भएपछि चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिनुहुनेछ ।

Facebook Comments