देशकै न्यायकाे लडाइँ बाँकी छः लामिछाने

 रास्वपाका सभापति रवि लामिछाने देशमाथि नै वर्षाैंदेखि अन्याय भइरहेकाले देशकै न्यायको लडाइँ बाँकी रहेको बताउनुभउकाे छ । भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताउनुभयाे । लामिछानेले […]

आर्मीले मार्च गरेजस्तो एकताबद्ध पार्टी बनाउनेछाैंः अध्यक्ष ओली

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एकताको भावनाका साथ अघि बढ्नुपर्ने र पार्टीलाई आर्मीले खेल्ने एकनाश परेडजस्तै बनाउने बताउनुभएकाे छ। ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि बसेकाे पहिलाे केन्द्रीय कमिटीकाे बैठकमा […]

रास्वपाका सभापति रवि लामिछाने रिहा हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुँदै हुनुहुन्छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज रिहा हुने बताइएकाे छ । लामिछाने आफैँ रुपन्देही जिल्ला अदालतमा […]

एमाले महाधिवेशनः नेतृत्वमा ओलीकै प्यानलकाे वर्चस्व

नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएकाे छ । त्यस्तै महासचिवमा शंकर पाेखरेल निर्वाचित हुनुभएकाे छ । महाधिवेशन अन्तर्गत मतदानपछि निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् […]

एमाले महाधिवेशनः नेतृत्व चयनका लागि मतदान

नेकपा एमालेको काठमाडाैंमा जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।  भाेटिङ मेसिनमा उम्मेदवारकाे नाम लगायतका विवरण इन्ट्री गर्न समय लागेकाले मंगलबारका लागि तय भएकाे मतदानकाे तालिका आजका लागि सारिएकाे थियाे । […]