नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना र निर्वाचनका लागि सर्वपक्षीय सरकारकाे एजेण्डा अगाडि सार्नुभएकाे छ । भक्तपुरकाे सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ता एजेण्डा राख्नुभएकाे हाे । […]
नेपाल कम्युटिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी (नेकपा एमाले)काे एघारौं महाधिवेशन आजबाट सुरु हुँदै छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ भक्तपुरको सल्लाघारीमा महाधिवेशनकाे उद्घाटन कार्यक्रम गर्न […]
सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच १० बुँदामा सम्झाैता भएकाे छ । सम्झाैतामा निर्वाचन कानुनमा तत्कालै सुधार गरेर पार्टीको अध्यक्ष वा सभापति तथा सरकारकाे नेतृत्व पनि अधिकतम दुई कार्यकालका लागि मात्र हुन पाउने प्रबन्ध गर्ने सम्झौता भएको छ। […]
मधेश प्रदेशको छैटौं मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार साँझ संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । हाल मधेश प्रदेशमा १०४ जना प्रदेशसभा […]
फागुन २१ गते ताेकिएकाे निर्वाचनका लागि दलहरूले शान्ति सुरक्षामा गम्भीर चासाे व्यक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दलहरूसँगकाे सर्वपक्षीय बैठक बाेलाइएकाे थियाे । साे बैठकमा सहभागी दलका प्रतिनिधिहरूले तोकिएकै मितिमा चुनाव हुने/नहुने […]