बालेन र रास्वपावीच सहमति, बालेनले सरकार र रविले पार्टी नेतृत्व गर्ने समझदारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच सहमतिमा हस्ताक्षर भएको छ ।  शनिबार बेलुकादेखि बसेको दुई पक्षबीचको बैठकपछि आइतबार बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो । सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि […]

प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि कांग्रेस सांसदकाे रिटमा बुधबार पेसी

प्रतिनिधिसभाको पुनर्स्थापना लागि कांग्रेस र एमाले सांसदहरूले सर्वाेच्च अदालतमा रिट पेश गरेका छन् । कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आज बुधबार पेसी तोकिएको छ ।  हस्ताक्षरसहितको पूरक रिट […]

जेनजी आन्दाेलनबारे बयानका लागि लेखकलाई पत्र

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ । काठमाडाैं बाहिर जान नपाउने गरी स्थानहद ताेकेकाे आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि बाेलाउन […]

निर्वाचनका लागि पहल बढाउँदै राष्ट्रपति

सरकार गठन भएकाे ३ महिनापछि राष्ट्रपतिकाे पहलमा प्रधानमन्त्री र विघटित संसदका प्रमुख तीन दलका शीर्ष नेताहरूवीच भेटवार्ता भएकाे छ । जेन–जी विद्रोहको बलमा बनेको सरकार प्रमुख सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेताहरू […]

नेतृत्वबाट सम्मानजनक व्यवहारको अपेक्षा गरिएकाे हुन्छः पाेखरेल

नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित हुनुभएका एमाले नेता ईश्वर पाेखरेलले नेतृत्वबाट सम्मानजनक व्यवहारको अपेक्षा गरिने बताउनुभएकाे छ । साथै उहाँले पार्टी नेतृत्वबाट सबै नेता कार्यकर्तालाई सम्मानजनक व्यवहार गर्न नसक्दा अप्रिय र […]