नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएकाे छ । त्यस्तै महासचिवमा शंकर पाेखरेल निर्वाचित हुनुभएकाे छ । महाधिवेशन अन्तर्गत मतदानपछि निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् […]
नेकपा एमालेको काठमाडाैंमा जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । भाेटिङ मेसिनमा उम्मेदवारकाे नाम लगायतका विवरण इन्ट्री गर्न समय लागेकाले मंगलबारका लागि तय भएकाे मतदानकाे तालिका आजका लागि सारिएकाे थियाे । […]
नेकपा (एमाले)को ११ औं महाधिवेशनमा नेतृत्व चयनकाे प्रक्रिया शुरू भएकाे छ । नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, […]
नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडाैंमा जारी छ । महाधिवेशनकाे बन्दसत्र आइतबार ढिलाे गरी सुरू भएकाे छ । महाधिवेशनकाे कार्यक्रम अनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेकाे छ । जसअनुसार आज उम्मेदवारी दर्ता र […]
नेकपा (एमाले)को ११ औं महाधिवेशन अन्तर्गत आज आइतबारदेखि बन्द सत्र सुरू हुँदैछ । हिजाे शनिबार भक्तपुरकाे सल्लाघारीमा उद्घाटन गरिएकाे महाधिवेशनकाे बन्द सत्र भने काठमाडाैंकाे भृकुटीमण्डपमा हुँदैछ । अध्यक्ष मण्डलले बन्द सत्र सञ्चालन गर्नेछ। अध्यक्ष मण्डल […]