प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल हुने भएको हो । परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । शुक्रबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर […]
नेकपा (एकीकृत समाजवादी)पार्टीभित्र चरम मतभेद देखिएकाे छ । शुक्रबार सम्पन्न केन्द्रीय समितिकाे बैठकले नेकपा (माओवादी केन्द्र) लगायत समाजवादी घटकहरूसँग एकता गर्ने निर्णय गरेपछि साे पार्टीका सम्मानित नेता झलनाथ खनाल पक्षका नेताहरूले अलग्गै भेला बाेलाएका छन् […]
नेकपा (एमाले)को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पाेखरामा ११ औं महाधिवेशन मंसिर २७ , २८, २९ गतेका लागि तय भएकाे महाधिवेशनकाे तयारी सम्बन्धमा बैठकमा छलफल हुन लागेकाे हाे । भक्तपुरको गुण्डुमा शनिबार बिहान ११ […]
महाधिवेशन आयोजक समितिकाे सचिवालयमा पार्टी एकताबारे छलफल हुने नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता देवेन्द्र पाैडेलले जानकारी दिनुभयाे । उहाँका […]