पाँच संसदीय समितिका बैठक बस्दै

सङ्घीय संसद्का विभिन्न पाँच वटा समितिको बैठक छुट्टा छुट्टै आज बस्दैछ । निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन […]

बामदेव गौतम एकीकृत समाजवादी तेस्राे बरियताका नेता बन्दै

नेकपा एकता राष्ट्रिय अभियानका नेता बामदेव गौतम एकीकृत समाजवादीकाे तेस्राे बरियताकाे नेता हुने पक्का भएकाे छ । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा […]

नेकपा एमालेमा विधान संशाेधनकाे छलफल

नेकपा एमालेमा भदाैमा हुने विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावकाे बिषयमा छलफल शुरू भएकाे छ । सचिवालयकाे बैठकले विधान संशाेधनकाे प्रस्ताव पारित गरेपछि पोलिटब्युरो बैठकमा साे बिषयमा छलफल हुने भएकाे छ । आज दिउसो १ बजे […]

प्रधानमन्त्री ओली स्वदेश फर्किंदै

 विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा स्पेन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै हुनुहुन्छ । स्वदेश प्रस्थानका लागि प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहा हुँदै आज अपराह्न ३ः४५ बजे […]

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज

सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउँदै छ । २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो ।  […]