राष्ट्रियसभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । शुक्रबार अपराह्न १ः१५ बजे बस्ने बैठकमा प्रश्नोत्तरदेखि विधेयक टेबुल र समितिमा पठाउने लगायतका संभावित कार्यसूची छन् । संघीय संसद सचिवालयका अनुसार बैठकको सुरुवात अर्थ मन्त्री विष्णु पाैडेलसँग सम्बन्धित […]

प्रतिनिधिसभाकाे बैठक बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक शुक्रवार बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची […]

विद्या भण्डारीले ओलीलाई अध्यक्ष छाड्न भनेपछि

एमालेमा बिधान अधिबेशन नजिकिंदैछ । विधान महाधिवेसनका काठमाडाैंमा रहेकाका प्रतिनिधिहरुलाइ बालुबाटारमा बाेलाएर प्रधानमन्त्री प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण दिनुभएकाे छ । एमालेका नेता रामेश्बर फुयाँलले भेटघाटकाे तारतम्य मिलाउनुभएकाे थियाे । साे क्रममा […]

तीन संसदीय समितिकाे बैठक बस्दै

आज सङ्घीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति,  विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो ।  राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको […]

संघीय संसदका दुवै सदनकाे बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनकाे बैठक आज बस्दै छन् । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो ।  प्रतिनिधिसभामा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद […]