विद्या भण्डारीले ओलीलाई अध्यक्ष छाड्न भनेपछि
एमालेमा बिधान अधिबेशन नजिकिंदैछ ।
विधान महाधिवेसनका काठमाडाैंमा रहेकाका प्रतिनिधिहरुलाइ बालुबाटारमा बाेलाएर प्रधानमन्त्री प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण दिनुभएकाे छ ।

एमालेका नेता रामेश्बर फुयाँलले भेटघाटकाे तारतम्य मिलाउनुभएकाे थियाे । साे क्रममा प्रधानमन्त्रीले पूर्व राष्ट्रपति विद्या भण्डारीले पार्टी अध्यक्ष चलाउन नसक्नेभन्दै छाड्न सुझाव दिएकाे खुलासा गर्नुभएकाे छ ।
साथै उहाँले भण्डारी बाहेक एमालेमा चुनाैती दिने काेही नरहेकाे बताउनुभएकाे छ ।
विधान महाधिवेशनमा फरक दस्तावेजकाे तयारी गरिरहेकाे भण्डारी पक्षधरकाे हिसावकिताव महाधिवेसनमा हुने चेतावनी समेत उहाँले दिनुभएकाे थियाे ।
एमाले नेता दिपक निराैलाले प्रधानमन्त्रीसँगकाे भेटपछि सामाजिक सञ्जालमा भेटबारे फाेटाेसहित सार्वजनिक गर्नुभएकाे छ ।
बिधान अधिबेशनका प्रतिनिधिहरुलाइ बालुबाटार प्रशिक्षण ( संयेाजन कर्ता कमरेड रामेश्बर फुयाललाइ धन्यवाद )
११ भाद्र २०८२
1. पार्टी दुइतिहाइ मत आउने थियेा बामदेब ले पार्टी फुटाउनु भयेा ।२०५४
2. एकले अर्कालाइ निस्कासन गर्दै अगि बडियेा र हालकेा पार्टी निर्माण भयेा
3. हाल केहि ले पुर्ब राष्ट्र पतिकेा फेाटेा राखेर धन्दा गरिराछन
4. च्यासल ले सदस्यता खायेा भन्नु हुन्छ सदस्यता खाएकेा छैन । पार्टीमा निवेदन दिनु भकेा छैन । प्रकृया मिलेन ।
5. बाल्लुबाटार बेालाकेा आउनु भएन पार्टी कार्यालय भेटियेा ।
6. सदस्यता नबिकरण हुदैन पार्टीले निर्णय गर्नु पर्छ ।
7. राजनितिमा आउनु हुन्न ।
8. मलाइ सहयेाग गर्नु तपाइ चलाउन सक्नु हुन्न भन्नु भयेा ।
9. भ्रममा नरहन भने । अनुभब छैन भने ।
10. चुनाब लड्ने त भन्नु भयेा ।येा पार्टीमा चुनाब लड्नु पर्दैन भने ।
11. पुर्ब राष्ट्रपति भकेा ब्यक्ति असेाभनिय गति बिधि गर्नु भएन ।
12. पार्टी पक्षमा नबेालेकाहरु लाइ भेला गरेर हिड्नु भकेा छ।
13. चक्रपथमा मलाइ जथाभाबि लेखाउने काम भेा ।
14. फाउन्डेशन मैले खेालेकेा किनकि जन्म जयन्ति र स्मृति मनाउन नदिएकेाले
15. राजमाता हुन भनि रहदा मैले बिध्यालाइ अगि सारे
16. नेकपा एमलेमा आएर अध्यक्ष हुन सम्भब छैन
17. आआफ्नेा येाग्यताका कारण हामि यहा आइ पुगेकाछैा ।
18. आन्देालनलाइ पार्टीले आगाडि बडाकेा छ तर येा नदेख्ने । बिरेाधिलाइ सहयेाग गर्ने
19. सरकारले गरेकेा सकारात्मक कामकेा चर्चा
20. अदालत मार्फत बाधा हाल्ने केासिस गरिएकेा छ बाधा पन्छाएर अगि बडिन्छ ।
21. सेन्टीमेन्टमा गएर हुदैन मदन भण्डारिका बिचार पबित्र हेा घर हैन
22. जबज परिवारकेा सम्पति हैन
23. जबज फाउण्डेशनले बचाउने हैन
24. पार्टीमा समस्या ल्याउने हैन
25. इश्वर पेाखरेल का पु्ग्नु हुन्छ बाटेा बिराएर हिड्नु भएन
26. अभागिलाइ खाने बेलामा रिस उठ्छ
27. बिनेाद ढकाल ९ आै मा मलाइ सहयेाग गर्ने प्रमुख पात्र हुन
28. बिधान बारे कर्णले गलत कुरा गरे
29. पत्रकार ले पार्टी सदस्ता दिने हैन
30. गणतन्त्र गैारबलाइ बिवादमा पर्ने काम भयेा
31. बिध्याजिलाइ अध्यक्ष दिन सकिन्न चुनाब भयेा भने हार्नु हुन्छ।
32. लालगेडि भएर पार्टी चल्दैन तेसैले बिध्याजिकेा सम्भाबना छैन
33. मैले जति सम्मान अरुले गरेकेा छैन हेाला बिध्या जिलाइ साथ दिदा म अपमानित हुनु परेकेा छ
34. म एकेारेा हेा म भन्दा पनि मदन तर सहकार्यमा थियैा
35. म सपनामा छु कि जस्तेा लाग्छ
36. बिध्या बाहेक कसैकेा दम छैन उहाले छेाडे सबै मिल्छ
37. बिध्याजिकेा सम्मानकेा लागि उहालाइ नउचालैा
38. ब्यक्ति ठुलेाकुरा हैन आन्देालन बचाउनु पर्छ ।
39. बिध्या भण्डारी सम्पति हेा
40. उहाकेा लडाइ सदस्यताकेा हैन
41. प्रेाटेाकल हेरेर प्रतिष्ठा बनाउनु हुन्न
42. सहिबिचर प्रस्तुत गर्छु फरकमत राखिरहनु पर्दैन तेहि पेस गर्छु । येा इतिहास हेा ।इतिहासकेा रुपमा आउछ । येा नितिकेा रुपमा आउछ ।
43. एकदिन दस्ताबेज प्रस्तुत एक दिन छलफल एक दिन समापन
44. बिधान अधिबेशन एकताकेा अधिबेशन हुन्छ अन्यथा गरे महाधिबेशनमा हिसाब किताब गरिन्छ ।
45. साथिहरुकेा आम चाहाना र समयकेा माग र म स्बस्थ रहेकेा हुदा कार्यकाल र ७० बर्ष आबश्कता रहेन
46. रबि लामिछानेलाइ मैले बनाकेा
47. राजेन्द्र लिङदेनले अब झापामा जितेकेा हेरैान हिजेापेा हामिले सहयेाग गरेका थियैा
48. राष्ट्रियताकेा बारेमा हामि राजनिति गर्दैनैा,

