तीन संसदीय समितिका बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।  बिहान ११ […]

माैसमः जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जनाएकाे छ । महाशाखाले […]

चार वटा संसदीय समितिको बैठक बस्दै

आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएका […]

प्रतिनिधिसभाकाे बैठक बस्ने

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । मंगलबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ र भन्सार विधेयक, २०८० सम्बन्धमा कार्यसूची रहेका छन् । आजको बैठकमा उद्योग वाणिज्य तथा […]

कुलिङ पिरियडको गडबडीमा संसदीय समिति सभापति खतिवडा नै जिम्मेवार

कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिले दाेषी किटान नगरी राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा नै साे गडबढीका लागि नैतिक जिम्मेवार रहेकाे निष्कर्ष निकालेकाे छ । मंगलबार विहान […]