प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने छएकाे छ । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । भाद्र २३ र २४ गते […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिकाे बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा मुख्य गरी आगामी महाधिवेशनको मिति र स्थान तय गर्ने तयारी छ । यसअघि बसेकाे स्थायी कमिटी बैठकले केन्द्रीय […]
नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन […]
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेकाे हाे । भदौ २३ र २४ […]
मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा ३६ घण्टादेखि सवारी आवागमन ठप्प छ । जसका कारण हजारौँ यात्रु तथा सवारी साधन अलपत्र मुग्लिन–नारायणगढ सडक खण्डमा राेकिएका छन् । लगातार सुख्खा पहिराे खसेका कारण […]