प्रधानमन्त्रीले विश्वासकाे मत लिनुपर्ने भन्दै दायर रिटकाे पेसी आज

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग सहित दायर भएकाे रिटकाे पेसी आजको लागि ताेकिएकाे छ । विहीबार अधिवक्ता वीरेन्द्र केसीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।  बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने […]

राष्ट्रियसभाकाे बैठक बस्दै

संघीय संसदकाे माथिल्लाे सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्ने बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ । बैठकमा सार्वजनिक […]

भारतीय विदेश सचिव स्वदेश फर्कदैं

नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सिचव विक्रम मिस्री भ्रमण पुरा गरी स्वदेश फर्कदैं हुनुहुन्छ । नेपालका परराष्ट्रसचिव अमृतकुमार राइकाे निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका मिस्री स्वदेश फर्कन लाग्नुभएकाे हाे । नेपाल भ्रमणका अवसरमा मिस्रीले प्रधानमन्त्री केपी […]

प्रतिनिधिसभाकाे बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गतकाे प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय […]