नेसपा श्रेष्ठ समूह माओवादी केन्द्रमा मिसिँदै

नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिच सोमबार एकता हुँदै छ । नेसपाले आइतबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेकाे थियो ।  कार्यक्रमकाे तयारी पुरा भएकाे बताइएकाे छ । कार्यक्रममा […]

युवा संघकाे महाधिवेशनः मतदान हुँदै

एमाले निकट युवा संघ नेपालकाे महाधिवेशन पाेखरामा जारी छ । महाधिवेशन अन्तर्गत साेमबार मतदान हुादैछ । आइतबार उम्मेदवारहरूकाे मनाेनयन सम्पन्न भएकाे छ । युवा संघमा यसअघिकाे कार्यकालमा अध्यक्ष रहेका छितिज थेबे र सुमन पुरीले प्यानलै […]

एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै

सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्न लागेकाे हाे । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम […]

राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।  यसअघि हिजो केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेकोमा आज भौतिक उपस्थितिमै बैठक बस्न लागेको हो । साे पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने […]

रवि र छवि दुवै जना पुर्पक्षका लागि थुनामै बस्नुपर्ने

 लामिछाने पत्नी निकिता पौडेलकाे बन्दीप्रत्यक्षीकरणको रिटमा उच्चकै आदेश ठीक रहेकाे सर्वाेच्चकाे निष्कर्ष राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा […]