जनयात्रा शुभारम्भ सभा सूचारू गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ । चैत्र २२ गते राति ११ बजे देखि बसेको भर्चुअल […]
सरकारले आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु वार्तामा बस्न अनिच्छुक रहेकाे बताएकाे छ । शिक्षक महासंघका प्रतिनिधिहरू अनुपस्थित भएपछि वार्ता हुन सकेन् । शुक्रबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः प्रहरीले पुर्पक्षका लागि थुनामा राखेकाे छ । रूपन्देहीकाे सुप्रिम सहकारीको बचत अपचलन र संगठित अपराध मुद्दामा लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश गरेको […]
काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, […]
पहिलो उपेन्द्र यादवकाे नेतृत्व मधेस केन्द्रित जनता समाजवादी दल लगायतका राजनीतिक दलहरूले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । मोर्चामा सात दल सहभागी रहने बताइएको छ । मोर्चाको नाम सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा […]