नेकपा एसकाे केन्द्रीय समितिकाे बैठकः आन्दोलनका स्वरूप सचिवालयले तय गर्ने

नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय समितिकाे बैठक सम्पन्न भएकाे छ । बैठकले आन्दोलनका स्वरूप, विद्यार्थी सङ्गठन र विधान लगायतको विवादबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ ।  फागुन ९ र १० गते बसेको सो पार्टीको […]

घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात हुने

संगठन विस्तारको उद्देश्यसहित नेकपा (एमाले)ले थालेको वडा केन्द्रीत पार्टी निर्माण अभियान २०८१ कास्कीमा शुक्रबारदेखि सुरू हुँदैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको उद्देश्यअनुसार कास्कीमा […]

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । मंगलवार दिउँसो १ बजे संसद् भवनमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷०८० पेश गर्ने छन् । यस्तै […]

भारतकाे उडिसमा नेपाली विद्यार्थी मृत्यु प्रकरणः न्यायको माग गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । सोमबार भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो । […]

माछापुच्छ्रे गाउँपालिका–९, सिधिङमा गायिका समीक्षा अधिकारीलाई सम्मान

सिधिङ युनाईटेड यूथ क्लबको आयोजनामा माघ ३० गते देखि सिधिङ खेलमैदानमा जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा गायिका समीक्षा अधिकारीलाई शनिवार कार्यक्रमका बिच सम्मान गरिएको छ । नेपाली गीत सङ्गीतको माध्यम बाट राष्ट्रिय […]