अध्यादेशमार्फत संवैधानिक आयोगहरूमा गरिएको पदाधिकारी नियुक्तिविरुद्धको रिटको सुनुवाइ बुधबार हुँदै छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । साेकाे विरूद्धमा परेकाे रिटमा सुनुवाइ […]
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको […]
महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने दर्शनार्थीकाे सुरक्षा एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई […]
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ। झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानकाे उद्घाटन गर्नुभएकाे हाे । झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा […]
नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय समितिकाे बैठक सम्पन्न भएकाे छ । बैठकले आन्दोलनका स्वरूप, विद्यार्थी सङ्गठन र विधान लगायतको विवादबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । फागुन ९ र १० गते बसेको सो पार्टीको […]