मंगलबार संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति […]
अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंकाे उम्मेदवारी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित हुनुभएकाे छ । समावेशी अन्तर्गत भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित […]
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक […]
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट सुरू हुँदैछ । महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि सुरु हुने महाधिवेशन व्यवस्थापन समितिकी संयाेजक हिसीला यमीले जानकारी दिनुभयाे । २९ […]
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम गण्डकी प्रदेश अधिवेशन जारी रहेकाे छ । शनिबार पोखराको सभागृहमा अधिवेशनकाे पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएकाे हाे । ‘समाजवाद प्राप्तीको लक्ष्य, गण्डकी प्रदेशको विकास […]