पोखरालाई समृद्ध बनाउने योजनाहरुबारे छलफल हुँदैछः सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले पोखरालाई समृद्ध बनाउने याेजनाबारे छलफल गरिरहेको बताउनुभएकाे छ ।   शनिबार पाँचौं टाइगर कपको उदघाटन समारोहमा उनले पोखरालाई पर्यटकीय राजधानीको सँगै खेलकुद, स्वास्थ्य र शिक्षाको […]

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ब्रेक थ्रु

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर […]

अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ । अभियान अन्तर्गत अन्नपूर्ण गाँउ पालिका वडा नं. २ का अगुवा कार्यकर्ता सँग पार्टीका विषयमा छलफल गरिएको […]

एमालेले बामदेष गाैतम नेतृत्वकाे राष्ट्रिय एकता अभियानसंग सहकार्य गर्ने

८२ साल भाद्रमा विधान महाधिवेशन हुने नेकपा(एमाले) केन्द्रीय सचिवालयको ४४ औं बैठकले वामदेव गौतम् नेतृत्वको राष्ट्रिय एकता अभियानसंग सहकार्य गर्दै जाने निर्णय गरेकाे छ । त्यस्तै माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रीत अभियान प्रभावकारी […]

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश

पोखरा । गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेश प्रमुख समक्ष आगामी माघ […]