रास्वपाको सचिवालय बैठक बस्दैँ

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकमा मुलुकको […]

भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ । गएराति उपचारकोक्रममा उनको निधन भएको हो । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो । मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा […]

अर्थ लगायत चार संसदीय समितिको बैठक बस्दै

पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि छलपफल हुने काठमाडौं । आज अर्थ समिति सहित चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षित […]

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्न भएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन […]

रास्वपाकाे कार्यवाहक सभापतिमा डिपि अर्याल चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालय बैठकले कार्यवाहक सभापतिमा डिपि अर्याललाई चयन गरेकाे छ । पार्टी सभापति लामिछानेविरूद्ध मुद्दा दायर भएपछि बसेकाे साे पार्टीकाे सचिवालय बैठकले अर्याललाई कार्यावाहक सभापतिकाे जिम्मेवारी ताेकेकाे हाे । सभापति […]