हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य भन्ने नारा सहित अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । हरेक वर्ष झै यस वर्ष पनि ‘हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य’भन्ने मूल नारा सहित विभिन्न […]

बीआरआई सम्झौताबारे यथार्थ जानकारी दिनुपर्छः जसपा

जनता समाजवादी पार्टी (जसपा) नेपालले बीआरआई सम्झौताबारे यथार्थ जानकारी दिनु सरकारसँग माग गरकेाे छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले चीनसँग गरेको बीआरआई सम्झौताबारे औपचारिक रुपमा जनतालाई जानकारी गराउनुपर्ने बताउनुभएकाे हाे । उहाँले […]

समाजवाद निर्माणको अभियानमा छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताउनुभएकाे छ । समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण […]

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण चयन

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण चयन हुनुभएकाे छ । आइतबार कीर्तिपुरमा सम्पन्न एकता महाधिवेशनको हलले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । वैद्यलाई सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव र हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । हलले […]

दमक भ्यू–टावरको उद्घाटन गरिँदै

झापाकाे दमकमा निर्माण भएकाे १८ तले भवन (भ्यू–टावर) को उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साे भ्यूटावर उद्घाटन गर्नुहुने बताइएकाे छ। झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री […]