आज ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१’ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । तीन तहका सरकार संघ, प्रदेश र स्थानीय सरकारले संविधान दिवसमा अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् । यसका साथै राजनीतिक […]
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको शुभकामना दिनुभएकाे छ । दिवसका अवसरमा आज बिहान शुभकामना वक्तव्य जारी गरी राष्ट्रपति पाैडेलले देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिनुभएकाे हाे । शुभकामना संदेश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र […]
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनैपनि काम नगर्ने स्पष्ट गर्नुभएकाे छ । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले […]
संवैधानिक परिषदले सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उहाँलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुने भएपछि दाेस्राे वरियतामा रहनुभएका […]
संवैधानिक परिषद्को बैठक आज साेमबार बस्दै छ । २८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो । आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले […]