पाँचवटा समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत आज पाँच वटा संसदीय समितिका बैठक बस्दैछन् । संघीय संसद् सचिवालयका अनुसार आज आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । […]

कांग्रेसमा महामन्त्री थापाकाे प्रस्ताव पारित, शर्माकाे एक्जिट पाेलिसी भने पास भएन

कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको छ  भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेको नेताहरूको बहिर्गमन नीति (एक्जिट पोलिसी) भने पछि छलफल गर्ने भन्दै पास नगरी […]

प्रस्तावित राजदूतहरूकाे संसदीय सुनुवाइ हुने

सरकारले विभिन्न देशका लागि नियुक्तिका लागि प्रस्ताव गरेका राजदूतहरूको सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिको आइतबार बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ । यसअघि गत शुक्रबार समितिले विभिन्न […]

एमाले सचिवालय बैठकमा वार्षिक कार्ययाेजनामा छलफल हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी छलफल हुने बताइएको छ । […]