सिंगो राज्य र मिडिया सुनियोजित ढंगले लाग्याेः लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका लामिछानेलाई पोखरामा बयान सकिएकाे र काठमाडाैंमा समेत उजुरी दर्ता […]
प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पार्नुभएकाे छ । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋणको परियोजना […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री लगायत सरोकारवालासँग छलफल गर्ने भएका छन् । ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको प्रधानमन्त्रीकाे निजी सचिवालयले […]
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्वन्धी कानूनलाई संशोधन तथा एकिकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेश गरिएको छ । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बल सम्वन्धी कानूनलाई संशोधन गर्न […]
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालमा गणतन्त्र स्थापना महत्वपूर्ण राजनीतिक परिवर्तन भएपनि क्रान्ति भने अधुरै रहेकाे बताउनुभएकाे छ । शनिबार पार्टीको ११ औं ऐतिहासिक पार्टी पुर्नगठन दिवसको अवसरमा आयोजित विशाल जनसभालाई सम्बोधन […]