प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताउनुभएकाे छ । शनिबार काठमाडौँमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा ओलीले कांग्रेस र एमाले […]
इजरायलले इरानमाथि क्षेप्यास्त्र प्रहार गरेकाे छ । इजराइलले शनिबार बिहानै इरानका विभिन्न सैन्य ठेगानामा शनिबार विहान क्षेप्यास्त्र आक्रमण गरेको हाे । इजरायलको सुरक्षा बल (आइडीएफ) का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गर्नुभएकाे छ । बुधबार बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष दाहालले सरकारका काममा सत्तारुढ दलकै नेताहरु […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाउनुभएकाे छ । सरकार गठन भएकाे १०० दिन पुरा भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि बसेकाे बैठकमा बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना […]
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशाेध एवं कसैप्रति दुराभाव राखेर राजनीति नगर्ने बताउनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशाेध एवं कसैप्रति दुराभाव राखेर राजनीति नगर्ने बताउनुभएकाे छ । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, […]