रवि लामिछाने सांसदबाट निलम्बित

संसद सचिवालयले रवि लामिछाने सांसद पदबाट निलम्बनमा परेको सूचना प्रकाशित गरेको छ।  सम्पत्ती शुद्धीकरणकाे मुद्दा दायर भएपछि सांसद पदबाट निलम्बन हुने प्रावधान रहेकाे भन्दै संघीय संसद सचिवालयले चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका […]

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सोमबार एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ […]

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौं । २०८१ पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । यि निर्णयले नेपालका विभिन्न क्षेत्रलाई समेट्दै विकास र प्रशासनिक संरचनामा सुधार ल्याउने उद्देश्य राखेको छ । सवारी साधन खरिदमा नियमनकारी निकाय […]

रास्वपा सभापति लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सांसद पद स्वतः निलम्बन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएसँगै लामिछानेकाे सांसद पद निलम्बन हुने भएकाे छ । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ […]

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ । यस्तै, शिक्षा, […]