संघीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै

संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले […]

अर्थ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत शुक्रबार एक समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ । आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई […]

अखिल क्रान्तिकारीकाे अध्यक्षमा विजयप्रकाश सापकाेटा निर्वाचित

अखिल क्रान्तिकारीकाे नयाँ नेतृत्व चयन प्रक्रिया टुंगिएकाे छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि गत माघ १३ गते भएको अखिल क्रान्तिकारीको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको […]

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

माघ १८ गते बस्ने संसद बैठकमा पार्टीले प्रस्तुत गर्ने धारणाबारे छलफल हुने प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ ।  बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने […]

सहिद दिवस देशभर मनाइँदै

आज माघ १६ गते अर्थात सहिद दिवस देशभर मनाइँदै छ। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाउने गरिन्छ । विसं २००७ पछिदेखि […]