प्रतिशोधको राजनीति गर्नु छैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशाेध एवं कसैप्रति दुराभाव राखेर राजनीति नगर्ने बताउनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशाेध एवं कसैप्रति दुराभाव राखेर राजनीति नगर्ने बताउनुभएकाे छ । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, […]

एमालेको सचिवालय बैठक बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक छलफल हुने बताइएकाे छ […]

‘एनआरएनए’ भित्रको विवाद समाधान गर्न प्रचण्डकाे सुझाव 

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन सुझाव दिनुभएकाे छ । निजि निवास खुमलटारमा शनिबार एनआरएनए अभियन्ताहरूको एक टोलीसँगको छलफलमा अध्यक्ष प्रचण्डले विवादकै […]

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्नुभएकेा छ । जिल्ला अदालत, कास्कीबाट पक्राउ पुर्जी लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई […]

रवि लामिछाने पक्राउ पुर्जी जारी, ठगी र संगठित अपराधमा अनुसन्धान हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीकाे टाेली साे पार्टीकाे कार्यालय पुगेकाे छ । यसैवीच लामिछानेले पक्राउ गर्न आएकाे टाेलीलाई कार्यकर्ता र पत्रकारसामू भनाइ राख्न दिन अनुराेध गरेकाे बताइएकाे छ । […]