संघीय संसदका चारवटा संसदीय समितिका बैठक आज बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार राज्य व्यवस्था तथा सुशासन, कानून, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् […]
बंगलादेशमा राजनीतिक संकट बढेकाे छ । आरक्षण काेटाका बिषयमा देशभर चर्किएको विद्यार्थी आन्दोलन र आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर विदेश पलायन भएको बताइएकाे छ । विविसि लगायतका समाचार एजेन्सीहरुले शेख हसिना […]
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको […]
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे […]
सरकारले २१ जना सचिवहरूको सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक धेरै सचिवहरूको सरूवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद निर्णय अनुसार रामप्रसाद घिमिरे अर्थ सचिवमा सरूवा गरिएकाे छ । त्यस्तै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव […]