नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । […]
गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटा सांसदबाट पदमुक्त हुनुभएकाे छ । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयले प्रदेशसभा सदस्यबाट निष्कासन गरेकाे तथा […]
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ। बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको मन्त्रालयगत छलफलले आज पनि निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ । […]
अमेरिकी राष्ट्रपति जो बाइडेन जी–७ शिखर सम्मेलनमा भाग लिन बुधबार इटाली पुग्नुभएकाे छ । सम्मेलनको क्रममा उहाँले युक्रेनसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने र युक्रेनलाई दीर्घकालीन सहयोगको प्रतिवद्धता जनाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज हुने सपथग्रहण समाराेहमा सरिक हुन भारतकाे दिल्ली जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री माेदीकाे मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएकाे हाे । आइतबार बेलुका […]