नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा पूर्वाधार विकासको क्षेत्रमा धेरै ठूला सफलता हाँसिल भएकाे बताउनुभएकाे छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले देशमा सडक,रेल स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासले गति लिएको बताउनुभएकाे हाे । […]
डा. गोविन्द केसीले २२औं पटक अनशन सुरु गर्नुभएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामाको प्रमुख मागसहित शनिबारदेखि पुनः अनशन सुरु गर्नुभएकाे हाे । सशस्त्र द्वन्द्वको नेतृत्व गरेर सत्य तथा निरुपणलाई टुंगोमा नपुर्याएकाले प्रधानमन्त्रीले राजीनामा […]
आज देशभर आंशिक देखि साधारणतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित कोशी, मधेश, […]
सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ भने विभिन्न विधामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार एवं सम्मान गर्ने भएकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र […]
संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । यस अधिवेशनमा सरकारकाे आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुनेछ । जेठ १ गते सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ भने […]