प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ। होटल सोल्टीमा बिहान साढे १० बजे द्विपक्षीय वार्तामा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रमा […]
पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म पुग्न नसकेको भन्दै फेरि नयाँ क्रान्तिको आवश्यकता भएको बताउनुभएकाे छ । राजधानीमा बुधबार आफ्नो पुस्तक ‘अधुरा क्रान्ति, संघर्ष मातृभूमिका लागि’ विमोचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकलाई हिन्दु बनाउन आफूहरु लागिरहेको बताउनुभएकाे छ। विश्व हिन्दु महासंघको स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले एक दिन मुलुक हिन्दु हुने विश्वास व्यक्त गर्दै सके आफूहरुले […]
गण्डकी प्रदेश सरकारले दीर्घकालीन महत्वका निर्णय गर्न नपाउने भएकाे छ । नवगठित सरकारविरुद्ध अन्तरिम आदेश जारी गर्दै सर्वाेच्च अदालतले मुद्दाको टुंगो नलागेसम्म दीर्घकालीन महत्त्वको काम नगर्न भनेको हाे । न्यायाधीश विनोश शर्माको इजलासले बुधबार गरेको आदेशमा […]
आइतवारदेखि सुरु भएको १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी रहेकाे छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । […]