गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिनुभएकाे छ । सत्ता राजनीतिमा सभामुख समेतकाे समर्थन देखाएर अधिकारी मुख्यमन्त्री हुनुभएकाे हाे । जुन अभ्यास काेशी प्रदेशमा भएर अदालतले असंवैधानिक बनेर बदर भएकाे थियाे । मुख्यमन्त्री अधिकारीलाई […]
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि प्रदेशहरूमा समेत सत्ता फेरबदलकाे रस्साकस्सी शुरू भएकाे छ । गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि साे प्रदेशमा समेत सत्ता जाेडघटाउकाे रस्साकस्सी शुरू भएकाे छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई […]
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार गर्नका लागि आफूले सत्ता गठबन्धन बदल्नुपरेको बताउनुभएकाे छ । समाजवादी मोर्चाले काठमाडाैंमा गरेकाे कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि […]
आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति नबनेसम्म रोष्ट्रममा बोल्न नदिने भएको छ । कांग्रेसको पार्टी कार्यसम्पादन समितिको मंगलबारको बैठकले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने […]