‘निजी क्षेत्रको योगदानबिना देशले समृद्धिको फड्को मार्न सक्दैन’

गृहमन्त्री नारायणकाजी श्रेष्ठले निजी क्षेत्रको योगदानबिना देशमा समृद्धिले फड्को मार्न नसक्ने बताउनुभएकाे छ । काठमाडौंमा शनिबार मारवाडी सेवा समिति नेपालको ७१ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण अंग बनाएर […]

तेश्रो पटक विश्वासको मत माग्दै मधेशका मुख्यमन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएकाे छ । उहाँले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेश्रो पटक विश्वासको मत लिन लाग्नुभएकाे हाे । केन्द्रीय गठबन्धनमा अझै सामेल भएपनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न […]

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेकाे माग

नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्तीकाे भाग गरेकाे छ । ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको नैतिक कमजोरी औँल्याएसँगै एमालेले ज्वालालाई […]

छानबिन आयोगको निष्कर्ष : मन्त्री ज्वाला बालकुमारी घटनाको नैतिक जिम्मेवार

ललितपुरको बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले शुझबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भैरहेको ठाउँमा पुग्दा […]

डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले ट्रम्प र […]