पाकिस्तानमा हालै सम्पन्न भएकाे निर्वाचनकाे मतगणनता सम्पन्न भएको छ। प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आएको हो। एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ। २६४ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने घाेषणा गर्नुभएकाे छ। अवकाे पुनर्गठनमा तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने पनि प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ । राष्ट्रिय सोनाम ल्होछार–२८६० का अवसरमा शनिबार टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा बोल्दै […]
राष्ट्रपति प्रधानमन्त्री, उपराष्ट्रपति लगायत शीर्ष नेताहरूले साेनाम ल्होसार पर्वको शुभकामना दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरी सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिनुभएकाे […]
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीकाे बैठक आज बस्दैछ । पार्टीको पहिलो विधान अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेकाे हाे । अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनुभएकाे साे बैठक शुक्रबार दिउँसो ३ बजे […]
लामाे इतिहास भएकाे हुलाक सेवा थप खुम्चिएकाे छ । फेरिएकाे शैली अपनाउन नसक्दा हुलाकबाट सेवा लिने सेवाग्राही निकै कम भएका थिए । सरकारले एक पालिका एक हुलाक कार्यालय कार्वान्वयन गर्दै सरकारले एक हजार ६ सय […]