कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा डिजिटल साक्षरता तालिम सम्पन्न

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास संगै डिजिटल साक्षरता तालिम सम्पन्न भएको छ । गाउँपालिकामै पहिलो पटक यस किसिमको तालिम आयोजना गरेको माछापुच्छ्रे गाउँपालिका वडा नं. […]

आइपीएल: १७ औँ संस्करण आजदेखि

उद्घाटनमा चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)वीच प्रतिस्पर्धा काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको १७ औं संस्करणका शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिता अघि पौने ७ बजेबाट उद्घाटन समरोह हुने छ भने […]

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

भारतकाे प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीले मदिरा सम्बन्धि दिल्ली सरकारले लिएकाे नीतिमा भ्रष्ट्राचार भएकाे भन्दै छानविनका लागि पक्राउ गरेकाे हाे […]

कांग्रेस सांसद विनोद चौधरीसँग सिआईबीको बयान

बाँसबारी जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे सिआईबीले बयान लिन सुरु गरेको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिन लागिएकाे हाे […]

गण्डकीमा राजिव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार मन्त्री

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनियताको शपथ लिनुभएकाे छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रीमण्डल पर्नगठन गर्दै मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री […]