नेपाली कांग्रेसका सांसदहरूले ०४७ सालपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिहरूको सम्पत्ति छानविन गर्न प्रस्ताव गर्दै प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारका तर्फबाट सार्वजनिक […]
नेपाली कांग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गर्नुभएकाे छ । मंगलबार सामाजिक संजालमा उहाँले विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ […]
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षर प्रकृयाद्वारा उपाध्यक्षको निर्वाचन गर्ने कार्यक्रम तय छ । सभाको उपाध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला […]
संघीय संसदको दुवै सदनको बैठक आजका लागि डाकिएको छ । सदन अवरोधका कारण मंगलबार सारिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । तर, नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने […]
नेपाली कांग्रेसले नेकपा (एमाले) संसदीय दल नेता खगराज अधिकारीलाई गण्डकी मुख्यमन्त्री पदमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकाे छ । गण्डकी संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट अधिवक्ता चिरञ्जिवी शर्माले रिट […]